Second Quarterly Review of FY 2082.83
मिति: २०८२/१२/१५ गते यस मन्त्रालय र मातहतका निकाय तथा कार्यालयहरुको आ. ब. २०८२/८३ को दोश्रो चौमासिक प्रगति समिक्षा कार्यक्रम श्रीमान सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकीका सचिव डा. शेषनारायण पौडेल ज्यूको अध्यक्षतामा, माननीय मन्त्री बिन्दु कुमार थापा ज्यूको आतिथ्यतामा सम्पन्न भयो।
Download: Second Quarterly Review of FY 2082.83
41
