भाषा आयोगबाट सम्मान
मगर र गुरूङ भाषालाई गण्डकी प्रदेशको सरकारी कामकाजको भाषाको रूपमा मान्यता प्रदान गर्ने गरी भाषा ऐन २०८२, लागू गरी भाषिक संघियता कार्यान्वयनमा पुर्याएको योगदानको कदर गर्दै भाषा आयोग काठमाडौं बाट अन्तरास्ट्रिय भाषा दिवस २०२६, को अवसरमा यस मन्त्रालयलाई प्रदान गरिएको सम्मान ग्रहण गर्नुहुदै मन्त्रालयका श्रीमान सचिव डा. शेषनारायण पौडेलज्यू।।
Download: भाषा आयोगबाट सम्मान
62
