उच्च शिक्षा तथा संस्कृति महाशाखा
मुख्य कार्यहरू
यस महाशाखाका मुख्य कार्य क्षेत्रहरूमा उच्च शिक्षा, पाठ्यक्रम निर्माण र परीक्षा व्यवस्थापन¸ साक्षरता तथा जीवन पर्यन्त शिक्षा, विशेष शिक्षा, भाषा संस्कृति र पुरातत्त्व पर्दछन्। आफू मातहतका शाखाहरूबाट सम्पादन हुने कार्यहरू योजनावद्ध, व्यवस्थित र समन्वयात्मक तरिकाले सम्पादन गरी गुणस्तरीय प्रतिफल प्राप्त गर्नु यस महाशाखाको मुल लक्ष्य हो। यस महाशाखाबाट सम्पादन गरिने मुख्यमुख्य कार्यहरू निम्न बमोजिम छन।
१. प्रदेशको उच्च शिक्षा सम्बन्धी कानून तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन गर्ने
२. शेक्षिक गुणस्तर अभिवृद्धिसँग सम्बन्धीत कार्य गर्ने
३. विशेष शिक्षासँग सम्बन्धीत कार्य गर्ने
४. साक्षरता तथा जीवन पर्यन्त शिक्षा सम्बन्धी कार्य गर्ने
५. विद्यालय तहको पाठ्यक्रम तथा परीक्षा सम्बन्धी कार्य गर्ने 6. भाषा संस्कृति तथा पुरातत्त्व संरक्षण सम्बन्धी कार्य गर्ने।
महाशाखा प्रमुख
मोवाइल: 9856038841
ईमेल: devkotap12@gmail.com
कर्मचारीहरु
मोवाइल: 9856038841
ईमेल: devkotap12@gmail.com
मोवाइल: 9846238307
ईमेल: subedimuna2076@gmail.com
मोवाइल: 9847669290
ईमेल: thapadiamond99@gmail.com



